सौर्य एयर दुर्घटनाः पाइलट शाक्य आफैं विमानबाट निस्किएका थिए
nepalwatch.com · Fri Jul 26 17:07:08 UTC 2024

काठमाडौं ।
गत बुधबार दुर्घटना भएको सौर्य एयरलाइन्सको जहाजका पाइलट आफैं विमानबाट निस्किएको खुलेको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको नयाँ तस्वीरमा उनी आफैं दुर्घटनाग्रस्त विमानबाट निस्किएर सुरक्षाकर्मीतर्फ गइरहेको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalwatch.com)