मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

च्याम्पियन्स लिगको क्वाटर फाइनल 'ड्र' सार्वजनिक : चेल्सी र रियल खेल्ने

Ujyaaloonline.com · Sat Mar 19 00:54:53 GMT 2022

काठमाण्डाै - यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटर फाइनल 'ड्र' सार्वजनिक भएको छ।

यूईएफएले हिजो सार्वजनिक गरेको 'ड्र' अनुसार सेमिफाइनल पुग्न साविक विजेता चेल्सीले रियल मड्रिडसँग खेल्नेछ । यस्तै क्वाटर फाइनलमा म्यानचेस्टर सिटीले एट्लेटिको मड्रिडसँग, लिभरपुलले बेन्फिकासँग र बायर्न म्युनिखले भिल्लारियलसँग खेल्ने भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)