ट्रम्पको महत्त्वाकांक्षाप्रति रुसको व्यंग्यात्मक शैलीमा चुनौती
baahrakhari.com · Tue Jan 13 18:01:00 GMT 2026

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ग्रीनल्यान्डका सम्बन्धमा निकै गम्भीर देखिएका छन् । तर, उनको यो महत्त्वाकांक्षाप्रति रूसले भने व्यंग्यात्मक शैलीमा चुनौती दिएको छ ।
रूसी सुरक्षा परिषद्का उपाध्यक्ष तथा पुटिनका निकै नजिकका पात्र दिमित्री मेदभेदेभले हालै एक पोस्टमार्फत ट्रम्पलाई ग्रीनल्यान्ड कब्जा गर्न चेतावनी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)