बैंकका सीईओको तलब-भत्तामा तोकियो नयाँ मापदण्ड, अब पर्फर्मेन्समा आधारित सुविधा
ratopati.com · Fri Jun 19 15:18:44 GMT 2026

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को तलब, भत्ता तथा अन्य सुविधासम्बन्धी नयाँ मार्गदर्शन जारी गरेको छ।
सीईओको सेवा सुविधालाई पारदर्शी र व्यवस्थित बनाउन राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले 'बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको तलब, भत्ता तथा अन्य सुविधा सम्बन्धी मार्गदर्शन, २०८३' जारी गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)