आकस्मिकताको नाममा ‘अबन्डा’ बजेट : अर्थ मन्त्रालयमा सबैभन्दा बढी, कुन वर्ष कति ?
baahrakhari.com · Fri Jun 19 15:17:13 GMT 2026

काठमाडौं । विगतदेखि बजेट प्रणालीमा ‘अबन्डा’ले ठूलो विचलन र विकृति निम्त्याउने सरोकारवालाहरूले टिप्पणी गर्दै आएका छन् । तर, सरकार भने यसैलाई पछ्याइरहेको छ । प्रवृत्ति हेर्दा बर्सेनि संघीय सरकारले सार्वजनिक गर्दै आएको वार्षिक व्ययअन्तर्गत विविध शीर्षकमा राखिने खर्च ‘नखुलेको बजेट’ अर्थात् अबण्डा बजेटले निरन्तरता पाएको छ ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा ठूलो हिस्सा अवण्डाका रूपमा राखेको छ, जसलाई अर्थ मन्त्रालयले ‘फ्ल्यागसिप’ आयोजना र आकस्मिक कामका लागि आवश्यक भएको दाबी गरेको छ । यद्यपि, पूर्वनिर्धारित योजनाबिना विनियोजित यस्तो बजेटले सुशासन र वित्तीय पारदर्शितालाई संकटमा पार्ने तर्क अर्थविद् डा. डिल्लीराज खनालले गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ
स्वर्णिम वाग्ले