दुर्घटना न्यूनीकरणका लागि ट्राफिक सचेतना
nepalsamaya.com · Sun Jul 23 23:46:00 GMT 2023
तनहुँको ऑबुखैरेनी गाउँपालिका-४ पुलजीपमा ग्रामीण सडक सुरक्षा कार्यक्रमअन्तर्गत ट्राफिक सचेतना प्रदान गर्दै प्रहरी। समुदाय-प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत प्रहरीले दुर्घटना न्यूनीकरणका लागि गाउँ-गाउँमा सचेतना दिन थालेको छ। तस्बिरः कृष्ण न्यौपाने/रासस
प्रकाशित: Jul 24, 2023| 05:31. 00 सोमबार, साउन ८, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)