मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

अमेरिकालाई नेपालको २८७ रनको लक्ष्य, शतकबाट चार रनले चुके रोहित, अनिल र आशिफको अर्धशतक

nepallive.com · Sun Oct 27 19:33:06 UTC 2024

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत सातौं संस्करणमा नेपालले अमेरिकालाई २८७ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ।

नेपालले निर्धारित ५० ओभर खेल्दै १० विकेट गुमाएर २८६ रनको योगफल तयार पारेको हो। नेपालका लागि कप्तान रोहित पौडेलले कप्तानी पारी खेले। ७५ बलको सामना गरेका उनले ९६ रनको उत्कृष्ट पारी खेले।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)