शनिबार रातभर ग्लोबल आईएमईको डिजिटल बैंकिङ सेवा अवरुद्ध हुने
ratopati.com · Fri Sep 11 14:32:02 GMT 2026

काठमाडौँ । डेटा सेन्टर स्थानान्तरणका कारण ग्लोबल आईएमई बैंकका केही डिजिटल बैंकिङ सेवाहरू शनिबार रातभर अवरुद्ध हुने भएका छन् ।
बैंकले शुक्रबार सूचना जारी गर्दै भदौ २७ गते शनिबार राति १० बजेदेखि भदौ २८ गते आइतबार बिहान ६ बजेसम्म केही डिजिटल बैंकिङ सेवाहरू अस्थायी रूपमा अवरुद्ध रहने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)