सुदूरपश्चिममा विषयगत समिति नेतृत्वविहीन हुँदा काम प्रभावित
ratopati.com · Sun Oct 27 19:45:00 UTC 2024

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभामा विषयगत समितिका सभापति लामो समयदेखि नेतृत्वविहीन हुँदा समितिको कामकारबाही प्रभावित भएको छ ।
समितिका सभापति नहुँदा लेखा समितिमा छलफल हुनुपर्ने महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमाथिको छलफलसमेत हुन सकेको छैन । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानलगायत विधेयकमाथिको छलफल पनि अघि बढ्न नसकेको प्रदेशसभा सदस्यले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)