अझै हटेन पशुचौपाया छाड्ने प्रवृति
dcnepal.com · Fri Jul 26 17:32:36 UTC 2024

कैलाली। कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको छैन। पशुचौपाया दूध दिउन्जेल तथा उपयोग गरुन्जेल राख्ने तर उपयोग हुने अवस्था नरहेपछि जथाभावी छाड्ने प्रवृति कायमै छ। यसले यहाँका मुख्य बजार तथा बस्तीहरूमा चुनौती थपिँदै गएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (dcnepal.com)