मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रास्वपा पार्टी कि रविको क्लब?, रवि प्रहरी हिरासतमा हुँदा पनि कार्यवाहक सभापति किन तोकिएन ?

barnanmedia.com · Sun Oct 27 22:20:49 UTC 2024

रास्वपाबाट बर्खास्तीमा परेका तत्कालीन महामन्त्री मुकुल ढकालले भन्ने गरेका छन् राष्ट्रिय स्वतन्त्र पार्टी अहिले रवि लामिछानेको क्लब बनेको छ। आफूलाई पार्टीले नभइ रविको क्लबले कारबाही गरेको उनी बताउँदै आएका छन्।

पछिल्ला घटनाक्रमले पनि यही पुष्टि गर्छ।सभापति लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ परेको दुई साता भइसक्यो। उनी कास्की प्रहरीको हिरासतमा छन्। प्रहरीले अनुसन्धान जारी नै राखेकाले मुद्दा कहिले दायर हुन्छ अझै टुंगो छैन। अदालतले पनि उनलाई धरौटीमा रिहा नगरेकाले पुर्पक्षमा जाने सम्भावना उत्तिकै छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)