आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२: नेपालद्वारा अमेरिकालाई २८७ रनको लक्ष्य
deshsanchar.com · Sun Oct 27 22:29:10 UTC 2024
काठमाडौँ- आइसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाको पहिलो खेलमा नेपालले अमेरिकालाई २८७ रनको लक्ष्य दिएको छ ।
अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा आइतबार राति भएको खेलमा नेपालले अमेरिकालाई उक्त लक्ष्य दिएको हो । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा १० विकेट गुमाएर २८६ रन बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)