मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

थप तीन उद्योगले बुझाए बिजुली बक्यौता

barnanmedia.com · Sun Oct 27 22:27:21 UTC 2024

डेडिकेटेड र ट्रंकलाइनको महसुल विवाद फेरि सतहमा आएका बेला सर्वोत्तम सिमेन्टले बक्यौताबापतको पहिलो किस्ता बुझाएको छ ।

सर्वोत्तमसँगै विनायक स्पात, नारायणी प्लास्टिकले बक्यौता बुझाएको नेपाल विद्युत् प्राधिकरणको उच्च स्रोतले जनायो । "बिजुलीको लाइन काटेकामध्ये तीमध्ये अस्ति दुइटा र आज तीनवटा गरी पाँच उद्योगले बक्यौता रकम तिरका छन्," उच्च स्रोतले भन्यो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)