मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दमौली बजारमा सडक विस्तारले गति लिँदै

barnanmedia.com · Sun Oct 27 22:30:49 UTC 2024

काठमाडौँ, १२ कात्तिक : निर्माणाधीन मुग्लिन पोखरा सडक योजनाअन्तर्गत तनहुँ सदरमुकाम दमौलीमा सडक विस्तारले गति लिएको छ । अन्य ठाउँमा कामले गति लिइसक्दा पनि दमौली बजारमा काम हुन सकिरहेको थिएन ।

दमौली बजारमा डिजाइन सेन्टरबाट २३/२३ मिटरलाई आधार मानेर सडक विस्तार सुरु भएको मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार दमौली बजार खण्डमा नाला निर्माण भइरहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)