मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इजरायली आक्रमणको निन्दा गर्न इरानद्वारा सुरक्षा परिषद् बैठकको आह्वान

barnanmedia.com · Sun Oct 27 22:43:12 UTC 2024

इरानले आइतबार इजरायलले अघिल्लो दिन गरेको हवाई आक्रमणको निन्दा गर्न संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को तत्काल बैठक बोलाउन माग गरेको छ ।

विदेशमन्त्री अब्बास अराघचीले राष्ट्रसङ्घ प्रमुख र परिषद्का प्रमुखलाई पत्र पठाउँदै ‘यो आक्रमणको निन्दा गर्न निर्णायक स्थिति लिन सुरक्षा परिषद्को तत्काल बैठकको माग’ गर्नुभएको मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)