मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरु सिफारिस

deshsanchar.com · Sun Oct 27 22:54:01 UTC 2024

काठमाडौँ- न्याय परिषद्ले आगामी मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ ।

परिषद्ले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)