मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धरानका पाँच दलले भने– हर्क साम्पाङ हिटलरको बाटोमा हिँड्न खोजेकै हुन त ?

baahrakhari.com · Thu Dec 28 17:53:21 GMT 2023

काठमाडौं । पाँचवटा राजनीतिक दलले धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ अराजकरूपमा प्रस्तुत भइरहेको आरोप लगाएका छन् ।

आफ्नो कार्यकक्षमा राखिएको राष्ट्रपति र प्रधानमन्त्रीको तस्बिर हटाएपछि धरानमा क्रियाशील पाँच राजनीतिक दलले साम्पाङ मेयर भएपछि निरन्तर अराजकतातर्फ लागेको बताएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)