२२ औं सिनियर एसियाली कराते प्रतियोगितामा एरिकालाई कांस्य
onlinekhabar.com · Fri Jun 19 15:39:57 GMT 2026
४ असार, काठमाडौं । नेपाली कराते स्टार एरिका गुरूङले इन्डोनेसियाको बालीमा भइरहेको २२औं एसियन सिनियर कराते च्याम्पियनसिपमा कास्य पदक जितेकी छिन् ।
एसियन कराते च्याम्पियनसिपको महिला ६८ केजी माथिको तौल समूहमा एरिकाले कजाखस्तानकी ताइसिया उल्टेलबायभालाई ११-२ ले हराउँदै कास्य पदक जितेकी हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)