मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर संकलनमा प्रभावकारी बन्दै डिजिटल प्रणाली

abhiyandaily.com

वैशाखमा सरकारको आम्दानी ७७ अर्ब १२ करोड

काठमाडौं । पछिल्लो समय कर संकलनमा सरकारले अवलम्बन गरेको डिजिटल प्रणाली प्रभावकारी बन्न थालेको छ । कर भुक्तानी प्रणाली नगदरहित बनाउन सरकारले डिजिटल माध्यमलाई प्राथमिकता दिएसँगै यसको प्रभावकारिता बढ्दै गएको हो । कोभिड महामारीका कारण सरकारले लगाएको निषेधाज्ञाका बीचमा पनि उत्साहजनक रूपमै राजस्व संकलन भएको सरकारी तथ्यांकले देखाउँछ ।

स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)