मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विप्लवको पार्टी फुटाएर नेपाल कम्युनिस्ट पार्टी (बहुमत)

annapurnapost.com · Sat May 07 00:42:00 GMT 2022

काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी विभाजन भएको छ। विप्लवसँग असन्तुष्ट पक्षले तीन दिनसम्म गरेको भेलाले पार्टी नाम नै परिवर्तन गर्दै छुट्टै नवौं महाधिवेशन आयोजक समिति निर्माण गरेको छ।

चितवनमा भएको विशेष राष्ट्रिय भेलाले धर्मेन्द्र बास्तोलाको संयोजकत्वमा ८१ सदस्यीय नवौं महाधिवेशन आयोजक समितिको गठन गरेको केन्द्रीय सदस्य पूर्णबहादुर सिंहले जानकारी दिए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)