चितवन टाईगर्सको कप्तानी गर्दै सोमपाल
lokaantar.com · Mon Jul 19 00:18:33 GMT 2021
राष्ट्रिय टिमका अलराउण्डर सोमपाल कामीले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा चितवन टाईगर्सको कप्तानी गर्ने भएका छन् ।
चितवनले आइतबार एक विज्ञप्ति निकाल्दै सोमपालले टिमको कप्तानी गर्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)