मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इरानकाे हिंसाप्रति तत्काल कदम चालिने : ईयू प्रमुख

barnanmedia.com · Tue Jan 13 19:15:01 GMT 2026

ईयू प्रमुख उसुला भोन देर लेयनले मङ्गलबार इरानमा प्रदर्शनमाथि भएको दमनका कारण बढ्दो हताहतप्रति ब्रसेल्सले छिटो नयाँ प्रतिबन्ध प्रस्ताव गर्ने तयारीमा रहेको बताउनुभएको छ ।

भोन देर लेयनले अनलाइन पोष्टमा लेख्नुभयो,“इरानमा हताहतको सङ्ख्या निकै दुःखद छ । म अत्यधिक बल प्रयोग र स्वतन्त्रताको निरन्तर सीमितकरणको स्पष्ट रूपमा निन्दा गर्दछु ।”

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)