साक्षरताका लागि मौलापुरमा सांस्कृतिक कार्यक्रम सम्पन्न
rajdhanidaily.com · Sun Feb 25 23:22:26 GMT 2024
रौतहट । रौतहटको मौलापुर नगरपालिकाद्धारा लक्ष्मीनिया माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजित ‘साक्षरताका लागि सांस्कृतिक कार्यक्रम’ आइतबार सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं रौतहट ३ का सांसद प्रभु साहले सांस्कृतिक कार्यक्रमले नवोदित छात्रछात्राको मनोबलमा सकारात्मक प्रभाव पर्ने बताए ।
उनले राष्ट्रिय कलाकार झै छात्रछात्राले आफ्नो प्रस्तुती गरेको र राष्ट्रिय कलाकार जस्तै नगरमा क्रिकेट खेलाडीले प्रदर्शन गरेको खेल यस नगरकालागि गौरवको विषय भएको अनुभुति आफूलाई भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)