मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र युनाइटेडले बराबरी खेले

Ujyaaloonline.com · Sun Oct 23 00:57:19 GMT 2022

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगमा चेल्सी र म्यानचेस्टर युनाइटेडले एक/एक गोलको बराबरी खेलेका छन् ।

गएराति भएको खेलमा युनाइटेड र चेल्सीले बराबरी खेल्दै अङ्क बाँडेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)