भिक्षु जीवन त्यागेर यसरी बने विख्यात ‘मोटिभेसनल स्पिकर’
nepallive.com · Tue Jan 04 00:51:00 GMT 2022
काठमाडौं– ‘योरस्टोरी’ले सन् २०२० मा डिजिटल माध्यमबाट मान्छेलाई प्रभाव पारिरहेका १०० जना इन्फ्लुएन्सर हरूको सूची प्रकाशन गरेको थियो। उक्त सूचीको ७७ नम्बरमा थिए, विवेक विन्द्रा।
विवेक विन्द्रा पेसाले युट्युबर, मोटिभेसनल स्पिकर र चर्चित ‘बिजनेस कोच’ हुन्। यी पछिका कुरा हुन्। त्यसअघि चार वर्षसम्म वृन्दावनमा भिक्षु बनेर बसेका थिए। एमबीए (मास्टर्स इन बिजनेस स्टडिज)को अध्ययन सकेपछि उनी वृन्दावन गए। चार वर्ष बिताएपछि आफूले अध्ययन गरेकै क्षेत्रमा फर्किए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)