रास्वपाको महाधिवेशन तयारी तीव्र
khabarhub.com · Fri Jun 19 16:32:24 GMT 2026

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो राष्ट्रिय महाधिवेशनलाई लक्षित गर्दै चितवनमा तयारी तीव्र बनाएको छ। असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनका लागि १८ वटा उपसमितिले जिम्मेवारी बाँडफाँट गरेर काम गरिरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)