नाइकले ब्राजिल स्टार भिनिसियसलाई पुरानो जुत्ता भिडाएपछि
nepallive.com · Tue Dec 06 19:17:00 GMT 2022
दोहा– आफूलाई पुरानो जुत्ता भिडाएको भन्दै रियल म्याड्रिडका ब्राजिलियन स्ट्राइकर भिनिसियस जुनियरले नाइकसँगको सम्झौंतालाई लिएर असन्तुष्टी जनाएका छन्।
गत सिजन उनले नाइकसँग ७० लाख पाउण्डको सम्झौंता गरेका थिए। तर, कतारमा जारी विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेका २२ वर्षीय स्ट्राइकरले आफूमाथि कम्पनीले अन्याय गरेको महसुस गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)