प्रधानन्यायाधीशले राजीनामा नदिए देशभर आन्दोलन चर्काउने नेपाल बारको चेतावनी
thahakhabar.com
काठमाडौं : कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको छ।
प्रधानन्यायाधीश जबराले राजीनामा नदिए देशभर आन्दोलन चर्काउने चेतावनी पनि केन्द्रीय समितिको बैठकपछि एशोसिएसनले दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)