बाँझियो लिमीका स्थानीयको खेतीयोग्य जमिन
deshsanchar.com · Sun Mar 31 17:15:25 UTC 2024

सिमकोट – उत्तरी नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीका तीनमध्ये दुई गाउँका स्थानीयको जग्गा बाँझिएको छ।
लिमीका तीनमध्ये दुई तिल र जाङ गाउँका स्थानीयले गाउँ छाड्ने क्रम बढ्न थालेपछि खेतीपाती हुँदै आएको जग्गा बाँझिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)