मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत, रसुवाकोमा कैफियत, कार्यालय प्रमुखसहित १३ जना कर्मचारी निलम्बित
arthadabali.com · Fri Jun 19 16:45:11 GMT 2026

काठमाडौँ / मुस्ताङबाट भित्रिएका विद्युतीय सवारीसाधन नियमसंगत भएको र रसुवाका भित्रिएका सवारीसाधनको जाँचपास प्रक्रियामा भने कैफियत भेटिएको छ ।
भन्सार विभागद्वारा आज जारी विज्ञप्तिमा मुस्ताङ भन्सार कार्यालयमा खटिएको अनुगमन टोलीले ६४९ वटा विद्युतीय सवारीसाधन नियमसंगत भित्रिएको प्रतिवेदन दिएको जनाएको छ । ती सवारी साधन गत जेठ १४ गते नेपाल प्रवेश गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)