नार्क र विनरक इन्टरनेशनलका पदाधिकारी बीच कृषि अनुसन्धानमा सहकार्य ’bout छलफल
rajdhanidaily.com · Fri Aug 11 00:05:06 GMT 2023
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद (नार्क) र विनरक इन्टरनेशनलका पदाधिकारी बीच कृषि अनुसन्धानमा सहकार्य गर्ने ’boutमा छलफल भएको छ ।
नार्कको केन्द्रीय कार्यालय खुमलटारमा आज भएको छलफलमा यूएसएड अन्तर्गत विनरक इन्टरनेशनल मार्फत सञ्चालन हुने कृषि सामग्री परियोजना लागु गरी धान, मकै, मुसुरो र तरकारी बालीहरुमा बिउबिजन, याञ्त्रीकरण, सिंचाई र खाद्यतत्व व्यवस्थापनमा सहकार्यका बिषय समेटिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)