शीतल निवासमा अख्तियारको टोली
janaaastha.com
राष्ट्रपति रामचन्द्र पौडेलसँग अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उच्चस्तरीय टोलीले भेटवार्ता गरेको छ । प्रमुख आयुक्त प्रेमकुमार राईसहित आयुक्तहरुले राष्ट्रपति पौडेलसँग कुराकानी गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)