टी-ट्वान्टी विश्वकप : भारतलाई समूह चरणबाटै बाहिरिने डर
baahrakhari.com · Sun Oct 31 17:31:00 GMT 2021
काठमाडौं । न्युजिल्यान्डले आईसीसी ट्वान्टी–२० विश्वकप सुपर–१२ मा दोस्रो जित निकाल्नेक्रममा आज भारतलाई आठ विकेटले हराएको छ ।
टस हारेर ब्याटिङका लागि निम्त्याइएको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाएर ११० रन बनाएको थियो । १११ रनको लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमा दुई विकेट गुमाएर पूरा गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)