रुपेश र कृतिसरा राष्ट्रिय बुद्धिचाल विजेता
onlinekhabar.com · Fri Jun 19 17:02:07 GMT 2026
५ असार, दमक । २६औं खुल्ला र ११औं महिला राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधि एफएम रुपेश जैसवाल र कृतिसरा अधिकारीले जितेका छन् ।
नेपाल बुद्धिचाल महासंघको तत्त्वावधानमा प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेश तथा जिल्ला बुद्धिचाल संघ झापाको आयोजनामा झापाको दमकस्थित होटल कामाक्षमा भएको प्रतियोगितामा रुपेश खुलातर्फ र कृतिसरा महिलातर्फ च्याम्पियन बने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)