इरानमा रहेका आफ्ना नागरिकलाई अमेरिकाले भन्यो: आर्मिनिया वा टर्की हुँदै भए पनि तुरुन्त बाहिरिनू
barnanmedia.com · Tue Jan 13 20:15:01 GMT 2026

इरानस्थित अमेरिकी भर्चुअल दूतावासले सुरक्षा चेतावनी जारी गर्दै आफ्ना नागरिकलाई तुरुन्तै इरान छाड्न आग्रह गरेको छ।
भर्चुअल दूतावास ले भनेको छ, ‘इरानभरि विरोध प्रदर्शन बढ्दै गइरहेको छ र यो हिंसात्मक हुन सक्छ। जसका कारण गिरफ्तारी र घाइते हुन सक्छ। कडा सुरक्षा उपाय, सडक बन्द, सार्वजनिक यातायात अवरोध र इन्टरनेट अवरुद्ध भइरहेको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)