मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

खनिज आपूर्ति सुरक्षित गर्न भारत–अमेरिकाबिच ऐतिहासिक सम्झौता

barnanmedia.com · Tue May 26 21:35:00 GMT 2026

भारत र संयुक्त राज्य अमेरिकाले मंगलबार महत्त्वपूर्ण खनिज र दुर्लभ पृथ्वीजन्य तत्त्वहरूको आपूर्ति, उत्खनन तथा प्रशोधन सुरक्षित गर्न द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका छन्।

भारतका विदेशमन्त्री एस जयशंकरले द्विपक्षीय छलफल र क्वाड विदेश मन्त्रीहरूको बैठकपछि विश्वव्यापी परिदृश्यमा यसको रणनीतिक महत्त्वलाई प्रकाश पार्दै ऐतिहासिक सम्झौताको घोषणा गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)