बूस्टर डोज दिए मात्र ओमिक्रोनविरुद्ध फाइजर खोप प्रभावकारी
annapurnapost.com · Fri Dec 10 03:15:00 GMT 2021
बेलायत : बूस्टर डोज दिए पछि मात्र ओमिक्रोन भेरिअन्ट विरुद्ध फाइजर खोपको प्रभावकारीता देखिने एक अध्ययनले देखाएको छ ।
अन्य भेरिअन्टविरुद्ध दुई मात्रा लगाउँदा हुने तर ओमिक्रोनविरुद्ध तीन डोज लगाउनु पर्ने फाइजर खोप निर्माता कम्पनीको अध्ययनले देखाएको बीबीसीमा समाचार छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)