इंग्ल्यान्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे विश्वकपको अन्तिम ३२ मा प्रवेश
nepalnews.com · Sat Jun 27 05:00:53 GMT 2026

काठमाडौँ। शुक्रबार सम्पन्न खेलहरूको नतिजापछि इंग्ल्यान्ड, पोर्चुगल, घाना, इजिप्ट र पाराग्वे फिफा विश्वकप २०२६ को अन्तिम ३२ मा प्रवेश गरेका छन्।
पाराग्वेले आफ्ना तीनवटै समूह चरणका खेलहरू पूरा गरिसकेको छ भने इंग्ल्यान्ड, पोर्चुगल, घाना र इजिप्टले अझै एक–एक खेल खेल्न बाँकी छ। यद्यपि, सबै टोलीले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)
फिफा