न्युजिल्यान्डलाई हराउँदै बेल्जियम समूह विजेता
onlinekhabar.com · Sat Jun 27 04:59:02 GMT 2026

१३ असार, काठमाडौं । लिएन्ड्रो ट्रोसार्डको दुई गोलमा न्युजिल्यान्डलाई ५-१ ले पराजित गर्दै बेल्जियम फिफा विश्वकप २०२६ मा समूह जी को विजेता बनेको छ ।
यसअघि दुवै खेल बराबरी खेलेको बेल्जियम पहिलो जित हात पार्दै ५ अंक जोडेर समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
फिफा