मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अखिल क्रान्तिकारीको अध्यक्षमा प्रकाश शाही

deshsanchar.com · Sat Sep 25 15:16:35 GMT 2021

काठमाडौँ– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको अध्यक्षमा प्रकाश शाही निर्वाचित भएका छन्।

पोखरामा भएको अखिल क्रान्तिकारीको २२ औँ सम्मेलनबाट शाही अध्यक्षमा चयन भएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)