मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

आईपीएल क्रिकेटमा बेङ्लाेरले हैदराबादलाई ८ विकेटले हरायो : कोहलीको शतक

Ujyaaloonline.com · Fri May 19 00:24:43 GMT 2023

काठमाण्डाै - इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्लाेरले सनराइजर्स हैदराबादलाई ८ विकेटले हराएको छ । जितसँगै बेङ्लाेरले शीर्ष चारमा रहँदै सोझै प्लेअफ खेल्ने सम्भावना बलियो बनाएको छ ।

जितका लागि १ सय ८७ रनको लक्ष्य पछ्याएको बेङ्लाेरले १९ ओभर २ बलमा २ विकेट गुमाउँदै भेट्टायो । उसका ओपनर विराट कोहलीले शतकीय पारी खेले । कोहलीले ६३ बलमा एक सय रन जोडे ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)