दधिकोटबाट विद्युतीय माइक्रोबस सेवा सञ्चालन
barnanmedia.com · Tue May 26 21:59:21 GMT 2026

भक्तपुरको दक्षिण भेगमा रहेको दधिकोट तर्खगालबाट मध्यपुरथिमिसम्म सार्वजनिक बस सेवाका रूपमा २५ वटा विद्युतीय माइक्रोबस सेवा सञ्चालनमा ल्याइएको छ ।
यसअघि सार्वजनिक यातायात पाउन निकै सास्ती हुँदा थिमि वा सूर्यविनायकसम्म हिँडेरै जानुपर्ने बाध्यता थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)