मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

दिल्लीबाट राँची आउँदै गरेको विमानको आकस्मिक अवतरण

emountaintv.com · Sun Aug 06 00:31:06 GMT 2023

एजेन्सी,२१ साउन । दिल्लीबाट राँची आउँदै गरेको इन्डिगोको विमानमा अचानक प्राविधिक गडबडी भएपछि दिल्लीमा आपतकालीन अवतरण गर्नुपरेको छ ।

शनिबार बिहान ७.३० बजे उडेको विमानमा एक प्रकारको कम्पन आएपछि पाइलटले आकस्मिक अवतरण गराएका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (emountaintv.com)