पर्यटन व्यवसायलाई राइड-हेलिङसँग जोड्न पहल, रोजगारीको उपयुक्त विकल्प
shilapatra.com · Fri Jun 19 17:34:27 GMT 2026

राइड सेयरिङ प्लेटफर्म रोजगारीको उपयुक्त विकल्प मात्र होइन, पर्यटन प्रवर्द्धन र यातायातको उपयुक्त विकल्पसमेत रहेको सरोकारवालाहरुले बताएका छन् । निफ टकले शुक्रबार राजधानीमा छलफलको आयोजना गरेकोमा नेपाल इकोनोमिक्स फोरम, डिजिटल व्यापार र सेयर साइडिङ कम्पनीका प्रतिनिधिहरुले यसबारे धारणा राखे ।
गिग अर्थतन्त्र र डिजिटल प्लेटफर्मको उदयले विश्वव्यापी रूपमा काम र रोजगारीका अवसरहरूको प्रकृतिलाई रूपान्तरण गरिरहेको छ र नेपाल पनि यसको अपवाद छैन । राइड-हेलिङ, डेलिभरी सेवाहरू, र एप-आधारित काम जस्ता क्षेत्रहरूले गतिशीलता सुधार गर्दै, एसएमईज व्यवसायलाई सुदृढ गर्दै पर्यटन र डिजिटल समावेशीकरणलाई सार्थक तुल्याउन सकिनेमा उनीहरुको एकमत थियोे ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)