स्कार्फ नेपालको तीन दिने तालिम चितवनमा
gorkhapatraonline.com · Fri Jun 19 17:40:20 GMT 2026

सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फम्र्स (स्कार्फ नेपाल) ले सरकारी विभाग र मन्त्रालयअन्तर्गतका परियोजनाको सरोकारवाला निकायको व्यावसायिक क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तीन दिने तालिम सुरु गरेको छ ।
चितवनको भरतपुरमा शुक्रबारदेखि सुरु भएको तालिममा पर्यावरणमैत्री र दिगो भविष्यका लागि भवन निर्माणका आधुनिक सिद्धान्तहरूलाई प्रवर्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो। तालिम निर्माण व्यवसाय विकास कार्यान्वयन समिति तथा नेपाल निर्माण व्यवसायी महासंघ सँगको सहकार्यमा आयोजना गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)