मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भण्डारीलाई तिम्सिनाको जवाफ: खाना र गोबरजत्तिकै फरक छन् प्रेम र बलात्कार

nepalkhabar.com · Thu Jan 11 16:52:53 GMT 2024

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै काठमाडौँ जिल्ला अदालतले ८ वर्ष जेल सजाय हुने फैसला गरेपछि यस विषयमा सामाजिक सञ्जालमा पक्ष–विपक्षमा बहस भइरहेको छ। यस विषयमा कतिले प्रत्यक्ष रूपमा त कतिले अप्रत्यक्ष रूपमा आफ्ना धारणा राखिरहेका छन्।

यसै क्रममा नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य चन्द्रप्रसाद भण्डारीले घुमाउरो तरिकाले सन्दीपप्रति सहानुभूति प्रकट गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)