एन्फा बैठकमा खेलाडी संघका अध्यक्ष लामाले असन्तुष्टि पोखे
hamrokhelkud.com · Thu Aug 29 17:16:27 UTC 2024
एन्फा बैठकमा खेलाडी संघका अध्यक्ष लामाले असन्तुष्टि पोखे
काठमाडौं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल खेलाडी संघका अध्यक्ष विक्रम लामाले अखिल नेपाल फुटबल संघ (एन्फा) को बैठकमा पदाधिकारी र सदस्यहरुको रवैयाप्रति असन्तुष्टि राख्दै यस्तै सिलसिला जारी रहे भविष्यमा आफू उपस्थिति नहुने बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)