'संक्रमणको जोखिम अझै घटेको छैन, सतर्क रहौं'
thahakhabar.com
काठमाडौं : केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या घट्दै गएको देखिन थालेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो तथ्यांक हेर्ने हो भने नेपालमा कोरोनाको संक्रमणदर घट्दै गएको देखिन्छ। मन्त्रालयका अनुसार निको हुनेको दर ९३ प्रतिशत छ।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)