१० घण्टा लामो एमाले बैठक मध्यरातमा सकियो
nagariknews.nagariknetwork.com · Thu Jul 17 18:05:27 GMT 2025

नेकपा एमालेको सचिवालय बैठक करिब १० घण्टापछि मध्यरातमा सकिएको छ।
पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा दिउँसो २ बजे सुरु भएको बैठक राति अबेर सम्पन्न भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)