मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

विश्वकप क्रिकेट: इंग्ल्याण्डको दोस्रो जीत, च्याम्पियन्स ट्रफी खेल्ने सम्भावना कायमै

lokaantar.com · Thu Nov 09 00:24:58 GMT 2023

आइसीसी विश्वकप क्रिकेटअन्तर्गत गएराति भएको खेलमा इंग्ल्यान्डले नेदरल्यान्ड्सलाई हराएको छ । जितको लागि ३४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ३७.२ ओभरमा १७९ रनमा अल आउट भयो ।

सेमिफाइनल होडबाट बाहिरिसकेको डिफेन्डिङ च्याम्पियन इंग्ल्याण्डको जारी विश्वकपमा यो दोस्रो जीत हो । जितसँगै तालिकामा ४ अंक बनाएको इंग्ल्याण्ड सातौं स्थानमा उक्लिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)